भक्तपुर । श्वेत भैरब बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा असोज १६ गते शनिबार हुने भएको छ । संस्थाको साधारणसभा भक्तपुर ट्रक व्यवसायी प्रालिको कार्यालयको भबन लिवाली ८ भक्तपुरमा हुने जनाइएको छ । साधारणसभा विहान ८ बजेबाट सुरु हुने जनाइएको छ । श्वेत भैरब बचत भक्तपुर नगरपालिका वडा नं ८ जेंलामा रहेको छ । साथै साे संस्थाका सदस्यहरूलाइ यहि असाेज १३ गतेदेखि १५ गतेसम्म उपस्थिति जनाउन अामन्त्रणा गरिएकाे छ ।
हाल यस संस्थामा कुल १४४४ सयकाे हाराहारीमा सदस्य रहेका छन् भने शेय७० लाख रहेकाे जनाइएकाे छ ।
No comments:
Post a Comment